विवेकशील साझा पार्टीले भन्यो – राष्ट्रपतिलाई महाअभियोग लगाऊ, नयाँ सरकार बनाऊ

विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवि भण्डारीबाट श्रृङ्खलाबद्ध रूपमा सिंवधानमाथि प्रहार भइरहेको बताएको छ ।