काठमाडौँ – खोप लगाउने आउनेको भिड थेग्न नसकेको भन्दै टेकू अस्पतालमा खोप कार्यक्रम केही समयका लागि रोकिएको छ। अमेरिकाले प्रदान गरेको एक मात्रा लगाए हुने जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि देशभर दिन थालिएको हो। टेकू अस्पतलामा पनि सो खोप दिने क्रम सोमबार बिहानदेखि सुरु भएको थियो। तर भिड अत्याधिक हुँदा व्यवस्थापनमा कठिनाइ भएको भन्दै मध्यान्हदेखि […]