कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाको वडा नं. १, २, ३ र १२ को जंगली हात्ती प्रभावित क्षेत्रमा सुरक्षाकर्मी खटाइने भएको छ। एक सातादेखि हात्तीले उपद्रो मच्चाउँदै आएको उक्त क्षेत्रमा सुरक्षाकर्मीको टोली खटाउने निर्णय जिल्ला सुरक्षा समितिले गरेको छ।
हात्ती भगाउनका लागि पटाका, ट्रयाक्टरसहित वन सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ...