भद्रपुर (झापा) : पूर्वको धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल किचकबधमा लगानी गरिएको सरकारी बजेट खेर गएको छ। महाभारतकालीन इतिहास बोकेको किचकबधमा आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने उद्देश्यले सञ्चालन ल्याएको डुंगा सेवा बन्द भएको छ।
१९ लाख रुपैयाँ खर्चिएर निर्माण गरिएको पोखरीसहितको डुंगा सेवाको बजेट बालुवामा...