भालुको पित्तसहित एकजना पक्राउ

१० भदौ, बागलुङ। प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्तसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका-४ होन्द्राफेदी बस्ने ४२ वर्षीय चित्र बहादुर पुन रहेका छन् । उनलाई करीब २ सय ५० ग्राम संरक्षित वन्यजन्तु भालुको पित्तसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुर्तीबाङले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको […]

सम्बन्धित सामग्री

भालुको पित्तसहित एकजना पक्राउ

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ विष्णुमती चोकबाट १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्तसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सङ्खुवासभा जिल्ला चिचिला गाउँपालिका–२ घर भएका ३२ वर्षीय बिगुन राई रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।प्रतिबन्धित भालुको पित्त अवैध रुपमा बिक्...