अस्पतालले प्राथमिकतामा नराख्दा विदेशिन बाध्य छन् पोषणविद्

काठमाडौं । कुनै पनि रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन स्वास्थ्य र पोषणयुक्त खानाको महत्त्वपूर्ण भूमिका हुन्छ । स्वस्थ जीवनको लागि स्वास्थ्य र पोषणयुक्त खानाको महत्त्व भएजस्तै खराब खानपानका कारण पछिल्लो समय मोटोपन, उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनेको संख्या बढिरहेको छ । शरीर स्वस्थ हुन खानामा आवश्यक पोषक तत्त्व उचित मात्रामा पुग्नुपर्छ । […]