काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत अब शुल्क तिर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले नारायणगढ–मुग्लिन सडक प्रयोग गरेबापत शुल्क लिने निर्णय गरेको हो ।
नियमित सडक मर्मत सम्भारका लागि भन्दै दुई प्रकारको शुल्क लिने निर्णय भएको अर्थ तथा सञ्चा...