‘नांगो गाउँ’लाई बक्स अफिसमा ‘दयाहाङ-मिरुना फ्याक्टर’को फाइदा

काठमाडौं । चलचित्र विकास बोर्डले आधिकारिक कमाइ त सार्वजनिक गरिसकेको छैन, तर दीपेन्द्र लामा निर्देशित ‘नांगो गाउँ’ घरेलु बक्स अफिसमा ‘हिट’ हुने बाटोतर्फ उन्मुख छ । मंगलबार पनि फिल्मको देशव्यापी अकुपेन्सी ३० देखि ४० प्रतिशत हाराहारीमा छ जुन ‘विकडेज’का लागि आक्रामक नै हो । सप्ताहन्तमा समेत कतिपय फिल्मलाई १० प्रतिशत अकुपेन्सीको आँकडा पार गर्न हम्मेहम्मे […]

सम्बन्धित सामग्री

‘झिंगेदाउ’ले साढे दुई करोड कमाउँदा ‘प्रकाश’ डेढ करोडमा समेटियो

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’ शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ । नयाँ फिल्म रिलिज नहुँदाको बक्स अफिस फाइदा यो फिल्मले उठाउने पक्कापक्की छ । चलचित्र विकास बोर्डको बक्स अफिस विवरणअनुसार बिहीबार बेलुकासम्म केकी अधिकारी र मुकुन भुसाल अभिनित फिल्मले २ करोड ५५ लाख २६ हजार रुपैयाँ ग्रस कमाएको छ । बक्स अफिस […]

सिनेमा हलमा ढाँट्ने दिन गए, निर्माता र हलवाला भन्दा सरकारलाई फाइदा

४ साउन, काठमाडौं । असार ३२ गते सूचना, संचार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाली चलचित्रको इतिहासमै पहिलोपटक लागू भएको 'बक्स अफिस प्रणाली'को उद्घाटन गरे । राजधानीका २० वटा हलबाट सुरु भएको बक्स अफिस प्रणालीलाई देशभरका हलमा विस्तार गर्ने मन्त्री बास्कोटाले बताएका थिए । नेपालमा बक्स अफिसको चर्चा हुन थालेको लामो समय …

बक्स अफिसको फाइदा : सिनेमा हलमा ढाँट्ने दिन गए