तीन वर्षदेखि कोमामा रहेकी मोडल निशा घिमिरेको उपचार नर्भिक अस्पतालले गर्ने

काठमाडौं । सवारी दुर्घटनामा परेर तीन वर्षदेखि कोमामा रहेकी कलाकार तथा मोडल निशा घिमिरेको उद्धार गरिएको छ । नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीको तेतृत्वमा उनको बिहीबार उद्धार गरिएको हो ।  तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारतको देहरादून जाँदै गर्दा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी निशालाई बिहीबार ललितपुरको बतासेस्थित उनकै...