नागरिक अधिकारहरू एकपछि अर्को गरी ओली सरकारले खोसे। पहिले राजाले नागरिकको अधिकार खोसेका थिए। अहिले ओलीले खोसे।’उनले संविधानको रक्षा गर्नु जनताको कर्तव्य भएको धारणा व्यक्त गरेका थिए। ‘अदालत जनताप्रति उत्तरदायी भएर असंवैधानिक कदम फिर्ता लिने विश्वास लिएको छु,’ उनले भने।