विराटनगर । पार्टीको काम कारबाहीलाई सामाजिक सञ्जालमा तीव्र आलोचना गर्दै आएका नेकपा एमाले उदयपुरका नेता एवं कोशी प्रदेशसभाका पूर्व सांसद विमल कार्कीलाई एमालेले कारबाही गरेको छ । प्रदेश कमिटीको बैठकले उनलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको छ । पुस २७ र २८ मा बसेको एमाले कोशी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका […]