स्याङ्जाका खानेपानीमा रोगका किटाणु

स्याङ्जा । स्याङ्जाका अधिकांश मुहान, ट्यांकी, धारा र घरमा भएका खानेपानीमा रोगका किटाणु भेटिएका छन् । स्वास्थ्य कार्यालय स्याङ्जाले नमुना परीक्षण गरिएकामध्ये झन्डै ४२ प्रतिशत खानेपानीमा ‘कोलिफर्म’ किटाणु भेटिएको छ, जुन मानव स्वास्थ्यका लागि हानिकारक रहेको छ । स्वास्थ्य कार्यालयले ११ ओटै पालिकाका खानेपानीका मुहानदेखि घरमा प्रयोग गर्ने धाराको नमुना परीक्षण गरेको थियो । स्याङ्जावासीले […] The post स्याङ्जाका खानेपानीमा रोगका किटाणु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बिरामीको गुनासो सुन्न स्वास्थ्यमन्त्री अस्पतालमा

गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री शुसिला सिम्खडा जिल्ला अस्पताल स्याङ्जाका बिरामीको गुनासो सुन्नु भएको छ । डेङगुसहितका बिभिन्न रोगका बिरामीको चाप बढीरहदाँ बिरामीको अवस्था बुझ्न पुतलीबजार नगरपालिका –३ कुमाल गाउँमा रहेको अस्पतालमा मन्त्री सिम्खडा मन्त्रालयमा सचिब डा. बिनोदबिन्दु शर्मासहितको टोली लिएर पुग्नुभएको हो ।

स्याङ्जामा फैलियाे ‘लम्पी स्किन’को सङ्क्रमण

स्याङ्जा जिल्लाभरि पशु चौपायाहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । एघार वटा स्थानीय तह रहेको स्याङ्जाका सबै पालिकाहरूमा यो रोगका सङ्क्रमण फैलिएको हो ।