किन आउँछ डन्डिफोर ? (भिडियो)

सामान्यतया किशोरावस्थामा डन्डिफोर आउने समस्याले धेरैलाई सताइरहेको हुन्छ । यो समस्याबाट छुटकारा पाउनका लागि किशोरकिशोरी विभिन्न उपाय अपनाइरहेका हुन्छन् ।