काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबिच पार्टीका भातृ संस्थालाई नेतृत्व दिनेलगायत विषयमा छलफल भएको छ। आज बिहान कोइरालाले सभापति देउवासँग टेलिफोनमा कुराकानी गरेका हुन्। काँग्रेसमा नेविसंघ, तरुण दल, महिला सङ्घलगायत ५ भातृ संस्था नेतृत्वविहीन छ भने नेपाल दलित सङ्घको महाधिवेशन तय भए पनि अनिश्चितका लागि स्थगित भएको छ। कुराकानीका […]