काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका नवनिर्वाचित मेयर गोपाल राय र निवर्तमान उपमेयर कान्तीदेवीसहित तत्कालीन वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले लाल बकैया नदीको ठेक्का सम्बन्धमा भएको नगर कार्यपालिका बैठकको निर्णय कार्यान्वयन नगरेको, सबैभन्दा बढी वोलकवोल गर्ने ठेकदारले सम्झौता गर्न इन्कार गरेपछि नियमविपरित काम […]