नेपाल भर्सेस जिम्बाब्वे शृङ्खला : पुबुदु फर्केपछि नेपालले तयारी सुरु गर्ने

८ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बाब्वे ए टिमसँग यही वैशाखमा एक दिवसीय र टी-२० शृङ्खला खेल्दैछ । नेपालले पहिलो पटक अफ्रिकन राष्ट्र जिम्बाब्वेको ए टिमसँग शृङ्खला खेल्न लागेको हो र दुवै फर्म्याटको शृङ्खला कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ । नेपालले मुख्य प्रशिक्षक पुबुदु दासानायके क्यानडाबाट फर्किएपछि शृङ्खलाका लागि तयारी सुरु गर्ने नेपाल क्रिकेट […]

सम्बन्धित सामग्री

आठौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु

पर्वत : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोटर्स अवार्डको तयारी सुरु भएको छ।अवार्ड कार्यक्रमको तयारी स्वरूप सोमबार सहारा क्लब पोखरा, सहारा युके, राम बजार सोसाइटी युके, तमु समाज युके आमा समूह, सहारा क्लब हङकङ लगायतसँग छलफल गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए।छलफलमा सहारा युकेका सल्लाहकार एवं सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङ, सहारा युकेका संस्थापक सल्लाहकार लोक गुरुङ, पूर्व राष्ट्रिय खेलाडी रूपक गुरुङ, सहारा क्लब पोखराका संस्थापक क

मौद्रिक नीतिको तयारी सुरु

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीतिको तयारी सुरु गरेको छ । बजेट सार्वजनिक भएपछि मौद्रिक नीति तर्जुमा स्वतः प्रक्रियाअनुसार अघि बढेको डेपुटी गभर्नर बमबहादुर मिश्रले जानकारी दिए ।...

नर्थ क्यारोलाइनामा सातौं नेपाल डे तयारी सुरु

२६ चैत, काठमाडौं । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) ले नयाँ वर्ष २०८० को अवसर पारेर सातौं नेपाल दिवस मनाउने भएको छ । कार्यक्रम अप्रिल १५ मा मोरिसभिलको चर्च स्ट्रीट पार्कमा आयोजना हुनेछ । आयोजकका अनुसार कार्यक्रम मोरिसभिल स्थित चर्च स्ट्रीट पार्कमा नेपाली विविधता झल्किने सांस्कृतिक झाँकीसहित सुरु हुने छ । नेपाल सेन्टर अफ […]

'नेपाल लोकस्टार २' साउन अन्तिमबाट सुरु हुने

बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर आगामी साउन अन्तिमबाट नेपाल लोकस्टार २ सुरु हुने जानकारी गराइएको हो। हिमालय टेलिभिजनबाट प्रशारण हुने शो नयाँ फम्र्याट र शैलीमा दोस्रो सिजनको तयारी सुरु हुन लागेको हो।...

‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड’को तयारी

नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड’को तेस्रो संस्करणको तयारी सुरु भएको छ । स्टार वान इन्टरटेनमेन्टले आयोजना लागेको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड–२०२२’ का लागि आयोजकले फारम खुल्ला गरेका छन् ।अवार्डमा भाग लिन चाहनेहरूका लागि बिहीबारबाट फारम खुला गरिएको आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाले बताइन्  । अवार्डमा सहभागी हुन चाहनेहरूले आगामी ५ चैतसम्म फारम भरिसक्नुपर्नेछ । सहभागीले स्टार वान इन्टरट

त्रिकोणात्क क्रिकेट श्रृखंलाको तयारी सुरु

स्कल्यान्ड, नामिविया र नेपालबीच हुने त्रिकोणात्मक एक दिवसीय श्रृखंलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट अभ्यास सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली टिमले स्पेन भ्रमण सफल बनाउन प्रशिक्षण सुरु गरेको हो । एक साता अघि मात्र नेपाल फर्किएका प्रशिक्षक डेभ ह्वाटमोरले यस नेपाल क्रिकेट संघले छानेको खेलाडीलाई समावेश गरेर तयारी सुरु गरेका […]

त्रिकोणात्मक क्रिकेट श्रृंखलाको तयारी सुरु

स्कटल्यान्ड, नामिविया र नेपालबीच हुने त्रिकोणात्मक एक दिवसीय श्रृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट अभ्यास सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली टिमले स्पेन भ्रमण सफल बनाउन प्रशिक्षण सुरु गरेको हो । एक साता अघि मात्र नेपाल फर्किएका  प्रशिक्षक डेभ ह्वाटमोरले यस नेपाल क्रिकेट संघले छानेको खेलाडीलाई समावेश गरेर तयारी सुरु गरेका हुन् । स्पेनमा जुलाई २० देखि ३० तारिखसम्म हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबि

एनआरएनए चिवाको अधिवेशन तयारी सुरु, निर्वाचन संयोजकमा मल्ल

गैरआवासीय नेपाली संघ एनआरएनए जापान क्षेत्रीय समिति चिवाको दोश्रो अधिवेशन तयारी सुरु गरिएको छ । नयाँ कार्यकाल २०२१-२३ वर्षका लागि नयाँ पदाधिकारी चयनका लागि क्षेत्रीय समितिले गायक रामकृष्ण बम मल्लको संयोजकत्वमा निर्वाचन समिति समेत चयन गरेको छ । आगामी जुन २० तारिक चिवाको फुनावासीमा हुने अधिवेशनका लागि नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीव चाम्लिङ्ग, …

इराकसँगको मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको तयारी सुरु

आगामी मे २९ मा इराकसँग तय भएको मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोली तयारी सुरु गरेको छ । नेपाल सुपर लिगको फाइनल खेल बाँकी रहेको अवस्थामा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यस अघि सार्वजनिक गरेका खेलाडीलाई समावेश गर्दै प्रशिक्षण थालेका हुन् ।  नेपाल सुपर लिगका फाइनलिस्ट टोली धनगढी र काठमाडौं रेजर्सका खेलाडी बाहेकका खेलाडीलाई समावेश गर्दै मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नेपाली टोलीको प्रशिक्षण थालेका छन् । समय सीमा कम भएको भन्दै प्रशिक्षक अल्मुताइरीले खेलाडीलाई कुनै विश्राम विना अभ्यास थालनी गरेका हुन्...

प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु

काठमाडौँ । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास (लिक्युफाइड नेचुरल ग्यास) पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन सुरु भएको छ । नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले मुलुकमा रासायनिक मलको कारखाना सञ्चालन गर्न चाहिने कच्चा पदार्थको रूपमा रहेको प्राकृतिक ग्यास आयात गर्न ग्यास पाइप बिछ्याउन अहिले निगमले दोस्रो चरणको अध्ययन सुरु गरेको... The post प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु appeared first on Purbeli News.