सञ्चारकर्मी कट्टेल कुटिएको विराेधमा पत्रकार महासंघको विज्ञप्ति, पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग

पत्रकारमाथि हातपात हुनुलाई प्रेस स्वतन्त्रताविरोधी घटना भन्दै महासंघले घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई सरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग पनि गरेको छ ।

सम्बन्धित सामग्री

आज ६९ औँ स्थापना दिवस मनाउँदै पत्रकार महासंघ

काठमाडौं : नेपाल पत्रकार महासंघले आज ६९ औँ स्थापना दिवस मनाउँदैछ। महासंघको केन्द्रीय समिति र देशभरका शाखाले प्रभातफेरिसहित विभिन्न कार्यक्रम गर्दैछन्। दिवसका अवसरमा शुभकामना दिँदै महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति जारी गरी आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई शुभकामना व्यक्त गरेका छन्। उनले अहिले सञ्चार क्षेत्र विभिन्न अवसर र चुनौतीबीच गुज्रिरहेको बताएका छन्।‘नेपालको संविधान र राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्नुका साथै सोही नीति

सञ्चारकर्मी बञ्जारा बलात्कार आरोपमा पक्राउ

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले पत्रकार इन्द्रप्रसाद बञ्जारामाथि लागेको बलात्कारको आरोपमाथि सत्यतथ्य छानबिन गर्न माग गरेको छ । बिहीबार अध्यक्ष मणिराज गौतमले विज्ञप्ति निकालेर पत्रकार बञ्जारा पक्राउ परेको सम्बन्धमा महासंघ मकवानपुरको ध्यानाकर्षण भएको जनाएका छन् ।  महासंघ मकवानपुर सदस्य बञ्जारालाई एक महिलाले असहमतिमा शारीरिक सम्पर्क राखेको आरोप लगाएपद्धि जिल्ला प्रहरी कार्यालयले उननलाई अनुसन्धानका लागि नियन्त्रणमा […] The post सञ्चारकर्मी बञ्जारा बलात्कार आरोपमा पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सञ्चारकर्मी पक्राउप्रति पत्रकार संघ संस्थाको आपत्ती

रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राईलाई पक्राउ गरेको घट्नाप्रति नेपाल पत्रकार महासंघ उदयपुर, नेपाल फोटो पत्रकार महासंघ र नेपाल आदिवासी जनजाति महासंघले आपत्ती जनाएका छन्।...

सञ्चारकर्मीमाथि दुर्व्यवहार, कारवाही गर्न महासंघको माग

सिरहा– पत्रकार महासंघले भन्सार कार्यालय माडरमा पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादव र ग्यालेक्सी फोकेका सिरहा संवाददाता विनय यादवमाथि भएको दुर्व्यवहार घटनाप्रति आपत्ति जनाएको छ । पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले बुधबार विज्ञप्ति जारी गर्दै सञ्चारकर्मी दुर्व्यवहार घटनाप्रति खेद प्रकट गरेका हुन् ।  सिरहामा भइरहेको अवैध तस्करी धन्दा र भन्सारका कर्मचारीले घुस लेनदेन गरी […]

पत्रकार र पत्रकारका परिवारको अब निःशुल्क आँखा चेकजाँच हुने

पत्रकार र आश्रित परिवारको अब निःशुल्क रुपमा आँखाको चेकजाँच हुने भएको छ । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समिति र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसेज प्रालिबीच सोमबार पत्रकार र पत्रकारको परिवारको निःशुल्क आँखा चेकजाँच गर्ने सम्बन्धमा समझदारी भएको छ ।उपत्यका प्रदेशको अनामनगरस्थित कार्यालयमा सोमबार एक कार्यक्रमकाबीच सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको हो । एमओयू हस्ताक्षर कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले दुई निकायबीचको समझदारीले अब पत्रकार तथा सञ्चारकर्मी र तिन

पत्रकार नेत्रविक्रम विमलीको १०९ औँ पटक रक्तदान

झापा– झापास्थित प्रेस क्लब हल्दिवारीका अध्यक्ष सञ्चारकर्मी नेत्रविक्रम बिमलीले १०९ औं पटक रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र भद्रपुरमा बुधबार बिमलीले १०९ औं पटकको रक्तदान गरेका हुन् । १९ भदौ २०४५ बाट रक्तदान गर्न सुुरु गरेका बिमली नेपाल पत्रकार महासंघ सदस्य अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सदस्य  र  स्वयंसेवी रक्तदाता समाजको आजिवन […]

सल्यान जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण

सल्यान : नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले आफ्नो २७ औं स्थापना दिवस मनाएको छ। उक्त अवसरमा महासंघले जिल्ला अस्पताल सल्यानमा रहेका बिरामीलाई फलफूल वितरण गरेको छ।२०५२ मंसिर ४ गते हरिशरण आचार्यको संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन गरिएको थियो भने औपचारिक शाखाको मान्यता २०६४ मंसिर २१ गते पाएको थियो।२७ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष नवीन पौडेलले सञ्चारकर्मी तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूप्रति शुभकामना व्यक्त गरे।नेपालमा लोकतन्त्र, नाग

चार पुराना पत्रकारहरुसहित १० सञ्चारकर्मी सम्मानित

कोरोना महामारीमा सक्रिय विभिन्न पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशले सम्मान गरेको छ। चलचित्र पत्रकारितातर्फ रिना मोक्तान, खेलकुद पत्रकारितातर्फ जीतबहादुर साउद, सामाजिक तथा राजनीतिकतर्फ गोविन्द मरासिनी, कार्टुन पत्रकारितातर्फ विरोचन मल्ल ठकुरी, फोटो पत्रकारितातर्फ चन्द्रबहादुर आले र आर्थिक पत्रकारितातर्फ मेनुका कार्कीलाई १० हजार नगदसहित शुक्रबार धुलिखेलमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो। नेपाल पत्रकार महासंघ एसोसिएट […]

१० सञ्चारकर्मी र दुई वटा पत्रिकालाई फोनिज अवार्ड

२८ साउन, काठमाडौ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले १० जना सञ्चारकर्मी र मातृभाषाका दुई वटा पत्रिकालाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड) प्रदान गरेको छ । फोनिजको २२औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित समारोहमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले अवार्ड वितरण गरे । अवार्ड प्राप्त गर्नेमा कुमार यात्रु, सन्त गाहामगर, […]