'निर्मलाका हत्यारा पत्ता लगाउन नसक्ने प्रधानमन्त्रीले धनगढी आएर ठूला गफ दिए'
अर्का सदस्य दीव्यकुमारी शाहले धनगढी आएर प्रधानमन्त्रीले ठूलठूला गफ दिए पनि निर्मला पन्त हत्याका घटनाका दोषीलाई पत्ता लगाउन नसकेको बताइन् । निर्मलाको लागि न्याय खोज्नेहरूलाई उल्टै सरकारले पक्राउ गरेको उनले उल्लेख गरिन् ।
काठमाडौं, ९ असार । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू हत्यारा भएको भए मान्छेले किन यसरी स्वागत गर्थे भन्दै प्रश्न गरेका छन्। शनिबार सुर्खेत पुगेका चौधरीले आफू हत्यारा भएको भए मान्छेले किन यसरी स्वागत गर्थे भन्दै प्रश्न गरेका हुन्। उनले आफूलाई विमानस्थलमा यस्तो स्वागत होला भनेर नसोचेको बताउँदै भने, ‘म एउटा हत्यारा भएको भए […]
काठमाडौं, जेठ २१ । भारतीय प्रहरीले पन्जाबका गायक तथा कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा लुकेर बसेको हुन सक्ने आशंका गरेको छ। सो घटनाको अनुसन्धान गरिरहेको दिल्ली प्रहरीको स्पेसल सेलले मुसेवालाको हत्यारा नेपालमा रहेको हुन सक्ने आशंका गरेको र अनुसन्धान अघि बढाएको भन्दै भारतीय सञ्चार माध्यम इन्डिया टुडेले उल्लेख गरेको छ। सो घटनाको अनुसन्धानका […]
भारतीय प्रहरीले पन्जाबका गायक तथा कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा लुकेर बसेको हुन सक्ने आशंका गरेको छ। सो घटनाको अनुसन्धान गरिरहेको दिल्ली प्रहरीको स्पेसल सेलले मुसेवालाको हत्यारा नेपालमा रहेको हुन सक्ने आशंका गरेको र अनुसन्धान अघि बढाएको भन्दै भारतीय सञ्चार माध्यम इन्डिया टुडेले उल्लेख गरेको छ।सो घटनाको अनुसन्धानका क्रममा भारतीय प्रहरीको टोली नेपालको पूर्वी सीमा नाका हुँदै नेपाल आएको दाबी गरिएको छ । सो विषयमा नेपाल प्रहरीले भने मुख खोलेको छैन । नेपाल प्रहरीक
पन्जाबका चर्चित गायक सिध्दु मुसेवालाको हत्यारा खोज्न भारतको दिल्लीको स्पेसल टिम नेपाल आएको छ। मुसे वालाका हत्यारा नेपालमा लुकेर बसेको विशेष सूचनाका आधारमा दिल्ली प्रहरीको विशेष सेल नेपाल पुगेको इण्डिया टुडेले जनाएको छ । मुसे वालाको गत आइतबार गोली हानी हत्या भएको थियो ।
एक युवकको हत्या गरी फरार रहेका दुई हत्यारा नौ वर्षपछि पक्राउ परेका छन् । काभ्रेको साविक च्यासिंखर्क गाउँविकास समिति गाविस वडा नम्बर ९ का १८ वर्षीय एन्जल तामाङको हत्या गरेको नौ वर्षपछि...
महात्मा गान्धी (मोहनदास करमचन्द गान्धी)का हत्यारा नाथुराम गोडसेमाथि फिल्म बन्ने भएको छ। गान्धीको १५२ औँ जन्मदिनको अवसरमा उनका हत्यारा गोडसेको जीवनसँग सम्बन्धित फिल्म ‘गोडसे’ बन्ने घोषणा भएको हो।
कलाकार तथा निर्देशक महेश मांजरेकरले इन्स्टाग्राममा फिल्मको टिजर पोस्टर सार्वजनिक गर्दै फिल्म बनाउने घोषणा गरेका हुन्। गान्धीलाई अहिलेसम्मकै फरक तरिकाको जन्मदिनको शुभकामना…
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडन र रसियाली राष्ट्रपति भ्लादमिर पुटिनबिच पहिलोपटक भेटवार्ता भएको छ। जेनेभामा दुवै राष्ट्रप्रमुखबिच करिब ३ घण्टा वार्ता भएको थियो।
बाइडेनले गत मार्चमा पुटिनलाई 'हत्यारा' को संज्ञा दिएका थिए। एबीसी न्यूज ब्रोडकास्टलाई अन्तर्वार्ता दिने क्रममा बाइडेनलाई 'के पुटिन हत्यारा जस्तै लाग्छन् ?' भनेर प्रश्न सोधिएको थियो।…
एजेन्सी। अनुमान गर्नुस् त कुनै एक देशको राष्ट्रपतिले अर्को देशको राष्ट्रपतिलाई ‘हत्यारा’ भन्दा कस्तो प्रतिक्रिया आउला? रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिकी समकक्षी जो बाइडेनले ‘हत्यारा’ भन्दा पुटिनले निकै हल्का रुपमा लिए। उनले निश्चिन्त भावमा ‘यस्तो आरोप त मलाई लागिरहन्छ’ भने। एक अन्तर्वार्तामा पुटिनले भने, ‘‘ममाथि थुप्रै पटक हमला भयो, अब यो आदत भइसकेको छ। यसले मलाई केही फरक पार्दैन।’’