जगदीशपुर ताल पूर्वमा देखिएको इन्द्रेणी [तस्बिरहरु]

मौसम खुलेसँगै पन्क्षी आरक्ष जगदीशपुर ताल पूर्वमा मनमोहक इन्द्रेणी देखिएपछि पर्यटक रमाएका थिए । बुधबार दिउँसो तालमा एक्कासी घामपानी भएर घामको विपरीत दिशातर्फ देखिएको थियो । दक्षिणी छेउबाट निस्केको इन्देणी उत्तरी दिशातर्फ गएर जोडिएको थियो ।