कार्यकर्ता पोस्न अर्थमन्त्रीको नयाँ उपायः १० करोडसम्मको काम श्रम सहकारीबाट

अर्थमन्त्री जनार्दन शर्माले कार्यकर्ता पोस्नका लागि श्रम सहकारीमार्फत १० करोड रुपैयाँसम्मको आयोजनाको काम दिने तयारी गरेका छन् ।यसअघि १० करोड रुपैयाँसम्मको आयोजना उपभोक्ता समितिमार्फत गराउने निर्णय गरेका शर्माले चौतर्फी विरोधपछि कार्यकर्ता पोस्नका लागि नयाँ अस्त्र ल्याएका हुन् ।सहकारीहरुमार्फत १० करोडसम्मको सार्वजनिक निर्माणको कार्य गर्न पाउने कार्यविधि चाँडै टुङ्गो लगाएर काम सुरु गर्ने गरी काम भइरहेको […]