खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी २८ जनाको मृत्यु भएको एक अधिकारवादी समूहले सोमबार जनाएको छ । सुडानको कोर्डोफान क्षेत्रको सुदूर उत्तरमा रहेको अर्धसैनिक–नियन्त्रित क्षेत्रमा यो आक्रमण भएको थियो, जुन हाल सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच तीन वर्ष पुरानो युद्धको सबैभन्दा ठूलो नाका हो । द्वन्द्वमा भएका अत्याचारमाथि निगरानी […]