मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. यादव नियुक्त

जनकपुरधाम । मधेश सरकारले प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. शिवराम यादवलाई नियुक्त गरेको छ ‌। सिरहा नगरपालिका १३ गम्हरिया घर भएका ५७ वर्षीय डा. यादवलाई आज सरकारले आयोगको अध्यक्षमा नियुक्त गरेको हो । मुख्यमन्त्री सतिश कुमार सिंहले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेको जानकारी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई गराएका छन् । डा. यादवलाई आयोगको अध्यक्ष पदको […]

सम्बन्धित सामग्री

प्रदेश लोकसेवा आयोग पदाधिकारीविहीन, नियुक्ति सिफारिसको प्रक्रिया ठप्प

प्रदेश लोक सेवा आयोग मधेश प्रदेश आयोगविहीन (पदाधिकारीविहीन) छ । मधेश प्रदेश सरकारले पदाधिकारी नियुक्ति नगर्दा आयोगविहीन अवस्थामा पुगेको हो ।

कम्प्युटर अपरेटको विज्ञापन खुलाउन माग गर्दै जनकपुरधाममा प्रदर्शन

२३ माघ, जनकपुरधाम । करार सेवामा कर्मचारी भर्ना नगर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ । प्रदेश तथा स्थानीय तह मातहतका कार्यालयहरु सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति पदपूर्ति जिम्मेवारी प्रदेश लोकसेवा आयोगको भएता पनि करारमा कर्मचारी भर्ना गर्ने गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले करार पदपूर्ति बन्द गर्नु पर्ने, मधेश प्रदेश लोकसेवा आयोग […]