केन्द्रको ‘सत्तारोग'ले प्रदेश पनि संक्रमित हुने खतरा, कुन प्रदेशमा कस्ताे छ गणित ?

केन्द्रीय समीकरण भत्किएसँगै प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेश सरकार जोखिममा परेका हुन् ।