काठमाडौँ- अव्यवस्थित तार हटाउन लक्षित गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अव्यवस्थित तार हटाएमा मात्र सुन्दर महानगर बनाउन सकिने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडौँ महानगर अधिकारभित्र रहेर काम गर्न तयार रहेको समेत बताएका छन् ...