मकवानपुरका स्थानीय तहहरुले ठूला योजनाअघि बढाउन नसकेको देखिन्छ। टुक्रे योजनामै स्थानीय तह केन्द्रीत रहँदास्थिर नेतृत्व रहने स्थानीय तहले ठूला योजनाअघि बढाउन सकेका छैनन्।
संघीय र प्रदेश सरकारले छुट्याएको थोरै बजेट र...
छैटौँ सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा आइतबार बागमती युवा क्लब सर्लाहीसँग आयोजक मकवानपुर– ११ टाइब्रेकरमा ४–२ ले स्तब्ध भएको छ ।
जितसँगै बागमती सेमिफाइनलमा पुगेको छ । बागमतीले...
मकवानपुर (हाम्रो खेलकुद) – घरेलु टोली विजय युथ क्लब हेटौैडालाई पराजित गर्दै विभागिय त्रिभुवन आर्मी क्लब चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । मकवानपुरस्थित पिप्ले क्याम्प रंगशालामा सोमबार भएको फाइनलमा विजय युथलाई २–१ ले पराजित गर्दै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो । आर्मीलाई च्याम्पियन […]
हेटौंडा । हेटौंडामा चौथो स्थानीय तह मकवानपुर गोल्डकप २०७९ हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जेठ १९ गतेबाट स्थानीय तह गोल्डकप सुरु हुने जनाएको हो । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कार्यक्रम संयोजक प्रताप विष्टले खेलमा देशका १० वटा क्लबहरुले सहभागिता रहने बताएका छन् । उनले खेल नकआउटको आधारमा खेलाईने प्रतियोगितामा विजेताले […]