भारतीय कम्पनीलाई तल्लो अरुणको सर्वेक्षण अनुमति

नेपाल समाचारपत्र, काठमाडौं । ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने विषयमा लगानी बोर्ड र एसजेभीएन लिमिटेड इण्डियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्माले हस्ताक्षर गरेका छन् । पिकिङ रन अफ रिभरमा आधारित […]