काठमाडौँ। नेपाल उद्योग परिसंघले मौद्रिक नीतिको स्वागत गरेको छ। यद्यपि केही विषयमा उसले संशोधनको माग गर्दै मौद्रिक नीतिको स्वागत गरेको हो। नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति मौद्रिक नीति कार्यान्वयन भए संकटोन्मुख अर्थतन्त्रलाई जोगाउन सक्ने भन्दै उसले प्रशंशा गरेको हो।