प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टोली एपीएफको लगातार तेस्रो जीत

विभागीय टोली एपीएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत निकाल्दा सुदूरपश्चिम प्रदेशले पहिलो जीत निकालेको छ । मूलपानी मैदानमा बिहीवार भएको खेलमा विभागीय टोली एपीएफले गण्डकी प्रदेशमाथि २ रनको रोमाञ्चक जीत निकाल्दा अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कीर्तिपुर मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै जारी प्रतियोगितामा पहिलो जीत निकालेको हो । ९३ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ९० रन बनाउन सक्यो । जीतसँगै ३ खेलबाट ६ अंक ज...

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट : एपीएफको लगातार दोस्रो जीत

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार विभागीय टोली एपीएफ क्लबले जीत हासिल गरेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले लगातार दोस्रो जीत निकालेको हो । सुदुरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा विनाविकेटको क्षतिमा पूरा गरेको थियो । एपीएफको जीतमा ओपनर […]