प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरूको अवरोध, कांग्रेस सांसदहरूबाट वेल घेराउ

प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसलगायतका प्रतिपक्षी दलले अवरोध गरेका

सम्बन्धित सामग्री

कांग्रेस सांसदले घेरे ‘वेल’, ४ चैतसम्मलाई बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसदहरूले ‘वेल’ घेराउ गरेपछि प्रतिनिधिसभाको बैठक चार चैतसम्मका लागि स्थगित भएको छ ।  त्यसअघि १५ मिनेटका लागि बैठक स्थगित गरेर सभामुख देवराज घिमिरले गरेको सहमतिको प्रयास सफल...

बाँके घटनाले प्रतिनिधिसभामा नाराबाजी पछि बैठक स्थगित

बाँकेको खजुरामा गत बिहीबार भएको घटनाको विषयलाई लिएर प्रतिनिधिसभाको सोमबारको बैठकमा तनाव सिर्जना भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले लगातार नाराबाजी गरेपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक स्थगित गरेका थिए । सांसदहरुले आधा घण्टाभन्दा बढी बेल घेराउ गर्दै नाराबाजी गरिरहेपछि सभामुखले बैठक असोज १ गते बुधबारसम्मलाई स्थगित गरेका हुन् । प्रतिनिधिसभाको बैठक शुरू हुनेबित्तिकै कांग्रेसका सांसदहरुले आफ्नो आसनबाट उठेर बैठक अगाडि बढाउन दिएनन् । त्यसपछि सभामुखले कांग्रेस सांसद पुष्पा भुसाललाई बोल्न समय दिए ।