पुस सकिन एक दिन बाँकी रहँदा सदस्य सचिव सिलवालको दावी : पुस मसान्त भित्र प्रोत्साहन भत्ता आउँछ

काठमाडौं : पुस सकिन एक दिन बाँकी हुँदा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले खेलाडीहरुले पाउने भनिएको प्रोत्साहन भत्ता पुस मसान्तभित्र पाउने बताएका छन्।  नवनियुक्त खेलकुद मन्त्री दावा तामाङलाई स्वागत गर्न परिषदले आज आयोजना गरेको कार्यक्रममा सदस्य सिलवालले प्रोत्साहन भत्ताको विषय उठाएका हुन्।  गत वर्ष नेपालमा सम्पन्न १३ औं…

सम्बन्धित सामग्री