बेनिशाले गरिन् ‘ब्रिज हेयर एन्ड ब्युटी सलुन’को उद्घाटन

प्रदर्शोन्मुख फिल्म ‘प्रेमगञ्ज’का कलाकारसँगै पत्रकार ऋषि धमलाले ब्रिज हेयर एन्ड ब्युटी सलुन’को उद्घाटन गरेका छन् ।काठमाडौंको बौद्ध क्षेत्रमा खुलेको सलुनको शनिबार नेपाली फिल्म क्षेत्रका चर्चित व्यक्तिहरुबाट ‘ब्रिज हेयर एन्ड वियुटी सलोन’को ‘प्रेमगञ्ज’का कलाकार बेनिशा हमाल र तेज गिरीले रिबन काटेर उद्घाटन गरेका थिए ।कार्यक्रममा अभिनेता निराजन प्रधान र पत्रकार ऋषि धमला पनि उद्घाटन कार्यक्रममा साथ […]