काठमाडौंँ– विवेकशील अभियानका तर्फबाट काठमाडौँ–९ प्रतिनिधि सभा सदस्यमा मिलन पाण्डेले उम्मेदवारी दिने भएका छन् । उनले संसदबाटै शिक्षा, स्वास्थ्य, युवा रोजगारीका निम्ति आवाज उठाउने योजनासहित उम्मेदवारी दिन लागेको उल्लेख गरेका छन् ।
३३ वर्षीय पाण्डे सिभिल इन्जिनियर हुन् । काठमाडौँ महानगर–२१ बासी पाण्डे २०७४ ...