एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर : सहायक प्रबन्धकदेखि बरिष्ठ प्रबन्धकको लागि कर्मचारी आवश्यकता

जेठ २३, काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सहायक प्रबन्धकसहित केहि पदका लागि कर्मचारी माग गरेको छ ।  कम्पनीले हालै एक सूचना जारी गर्दै सहायक प्रबन्धकसहित नायव प्रबन्धक, प्रबन्धक तथा बरिष्ठ प्रबन्धक पदका लागि केहि कर्मचारी माग गरेको हो । कम्पनीले तोके बमोजिम योग्यता पुगेका उम्मेदवारले आगामी असार २ गतेभित्र कम्पनीको मेल ठेगानामा दरखास्त दिन सक्नेछन् । 

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर, यसरी दिनुहोस् अनलाइन आवेदन

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले विभिन्न पदमा रोजगारीका लागि आवेदन माग गरेको हो ।  बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको छ । यी पदमा आगामी भदौ १ गतेसम्म आवेदन दिन सकिने छ ।   इच्छुक व्यक्तिले आवेदन दिनका लागि सुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि आफुलाई उपयुक्त लागेको पदमा अप्लाईमा क्लिक...