डा. गोविन्द केसीविरुद्ध अख्तियारमा उजुरी - Naya Patrika

शैक्षिक प्रमाणपत्र र सेवा आवेदनमा फरक जन्ममिति प्रयोग गरी सरकारी लाभको पदमा बसेको भन्दै डा. गोविन्द केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । युवा संघ नेपालको केन्द्रीय विभागका...पूरा पढ्नुहोस् »