काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपालको संविधान २०७४ मा हालसम्म देखिएका समश्या समाधानका लागि संविधान संशोधन प्रक्रिया अघि बढाउने भएको छ। सो कामका लागि त्यसका लागि नेकपाले तीन सदस्यीय कार्यदल बनाएको छ।
संविधान संसोधनको मुख्य माग शुरुदेखि नैं मधेश केन्द्रित दलहरुले उठाउदै आएका छन् । साथ...