बुटवल। अर्घाखाँचीको शितगंगामा भालुको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शितगंगा नगरपालिका–२ झिर्रा ओखारी निवासी ७९ वर्षिय रामबहादुर भाट क्षेत्री रहेको प्रहरीले जनाएको छ।
उनलाई बुधबार बिहान ७ बजेको समयमा ओखारीबाट आरनमा भाडा बनाउँन झिर्रा आउँने क्रममा ओखारीको जङगलमा भालुले आक्रमण गरेको थियो।
कर्णालीका हिमाली जिल्ला मुगु र जुम्लाका ३ जना नागरिकलाई एकै दिन भालुले आक्रमण गरेको छ । मुगुका १ जना कृषक र जुम्लाका २ जना दम्पतीलाई भालुले आक्रमण गरेको छ ।मुगुको छायानाथ रारा नगरपालिका–३ तलितुम वर्ष अन्दाजी ३५ का देवचन्द्र भामलाई सोही वडाको दुवाडी काँध भन्ने स्थानमा वाख्रा चराउन भएको अवस्थामा बुधबार साँझ ४ बजेतिर भालुले […]
जुम्ला । जुम्ला सदरमुकाम खलंगामा भालुको आक्रमण बाट ३ जना व्यक्ति गम्भीर घाइते भएका छन् । बिहिवार बिहानै बिच बजारमा पसेको भालुले दुई जना स्थानीय व्यक्तिलाई आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । पछि दिउँसो चन्दननाथ ४ सिंगाचौर स्थित आशिष सार्कीको गोठमा उक्त भालु लुकेको अवस्थामा पाइएको थियो । पछी उक्त भालुले आशिष सार्किलाई पनि […]
The post बजार पसेकाे भालुबाट तीनजना गम्भीर घाइते, गोली हानेर मारियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
डोटी – दिपायल सिलगढी नगरपालिका–७ लेक पाँकरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते हुनुभएकाे छ ।
आइतबार बिहान भालुको आक्रमण बाट पाँकरी ७ लेक गाउँकी २२ वर्षीया हिरा बिष्ट घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बिहान ६ बजे शौचालय जाने क्रममा बिष्टलाई भालुले आक्रमण गरेको स्थानिय ह...