विराटनगरमा आदिवासीले सडकमा नाचेर मनाए उभौली

विराटनगर : किराँतहरुको महान पर्व उभौली विराटनगरमा बसोबास गर्ने राई, लिम्बू र याख्खा जातिहरुले सडकमा  मनाएका छन्।किराँत याक्थुङ चुम्लुङ,  किराँत राई यायोख्खा र याख्खा छुम्माको संयुक्त आयोजनामा आज (शुक्रबार) विराटनगरस्थित रोडशेष चोकमा सांस्कृतिक आन्दोलन गर्दै उभौली पर्व मनाएका हुन्।फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेशको नाम फेर्नुपर्ने माग राख्दै पहिचान पक्षधर सडक  आन्दोलनमा छन्।सधैँ जस्तो हुँदो हो त किराँत राई यायोख्खा, किराँत याक्थुङ चुम्लुङ र याख्खा छुम्म

सम्बन्धित सामग्री

विराटनगरमा जातीय कला प्रदर्शन गरेर उभौली मनाउने तयारी

विराटनगर : किरातहरुको महान पर्व उभौली पर्व विराटनरमा बसोबास गर्दै आइरहेका राई, लिम्बू र याक्खा जातिहरुले सडकमा मनाउने भएका छन्।सधैँ पर्व आ–आफ्नो आस्थाका कुल देवतालाई पूजाआराधना गर्दै साकेला र च्याब्रुङ नाचेर साकेला थानमा मनाउने गर्दै आइरहेको भए पनि यो पटक सडकमा कला प्रदर्शन गरेर मनाउने भएका हुन्।फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै सडक आन्दोलनमा रहेको पहिचान पक्षधरले यो पटक ‘सडकमै जुटौँ, सडकमै नाचौँ’मूल नाराका साथ उभौली मनाउने निर्णय गरेका हुन्। सोहीअनुसार किरात राई य

विराटनगरमा मनाइयो ‘उभौली पर्व’

विराटनगर : किरातहरू राई, लिम्बू, सुनुवार र याक्खाको महान् चाड उभौली पर्व विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन्। किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा र किरात याक्खा छुम्माको आयोजनामा उभौली पर्व मनाएका हुन्।विराटनगरमा बसोवास गर्दै आएहेका राई, लिम्बू र याक्खा समुदायले आफ्नो संस्कार संस्कृतिअनुसार कुल देवताको पूजा आराधना गरी उभौली पर्व मनाएका हुन्।उभौली पर्व वसन्त ऋतुमा नयाँ रोपिने बालीनाली राम्रो होस् सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैवीप्रकोप कुनै विपत्ति नआऊन् भनी जल, जमिन

विराटनगरमा उधौली पर्व मनाए

किरात धर्म संस्कार अनुसार जाडो अर्थात् मंसिरे पूर्णिमामा साकेला उधौली र गर्मी अर्थात् वैशाख पूर्णिमामा उभौली पर्व मनाउने चलन रहिआएको छ।...