चिसापानी अस्पतालमा नि:शुल्क कृत्रिम हातखुट्टा सेवा

पश्चिम नवलपरासीको  बर्दघाटमा रहेको चिसापानी अस्पतालमा नि:शुल्क कृत्रिम हातखुट्टा प्रदान गर्ने भएको छ । अपांगता भएका व्यक्तिको जीवनयापन सहज बनाउन कृत्रिम हाटखुट्टा राख्ने सेवा सुरु गरेको अस्पताल विकास समितिका अध्यक्ष इन्द्र सापकोटाले बताए ।