उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकप्टरले ओसार्यो कर्मचारी र निर्वाचन सामग्री

सुर्खेत : डोल्पाका ६८ वटा मतदान केन्द्रमध्ये १२ वटा मतदान केन्द्रमा हेलिकप्टरले कर्मचारी, निर्वाचन सामग्री ओसारेको छ।हिउँका कारण उपल्लो डोल्पाका २२ मध्ये १२ वटा मतदान केन्द्रमा कर्मचारी, मतपत्रलगायत निर्वाचन सामग्री लैजान र ल्याउन हेलिकप्टर प्रयोग गरिएको हो।सदरमुकाम दुनैबाट ४ देखि ७ दिनसम्म लाग्ने उपल्लो डोल्पाका डोल्पोबुद्व, छार्काताङ्सोङ् र शे–फोक्सुन्डो गाउँपालिकाका १२ वटा मतदान केन्द्रमा मतपत्र‚ कर्मचारी लैजान र मतपेटिका लिन हेलिकप्टर प्रयोग भएको मुख्य निर्वाचन अधि

सम्बन्धित सामग्री

कर्मचारीसहित मतपेटिका ढुवानी गर्न हुम्ला पुग्यो सेनाको हेलिकप्टर

सुर्खेत : मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ।उत्तरी नाम्खा गाउँपालिका–६ को लिमीका ३ मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो।हिमपातले न्यालुलेक  बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकप्टर हुम्ला पुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।लिमीका ३ मतद