संसद्को कार्यकाल बढाउने विधेयकमाथि निर्वाचन आयोगको आपत्ति

सरकारले अघि बढाएको संसद्को कार्यकाल बढाउने विधेयकमाथि निर्वाचन आयोगले आपत्ति जनाएको छ । निर्वाचनको काम धमाधम चलिरहेका वेला सरकारले संसद्को कार्यकाल बढाउने गरी विधेयक अगाडि बढाएकोमा आयोगले आपत्ति जनाएको हो...

सम्बन्धित सामग्री

संसद्को कार्यकाल कति ? के भन्छ- निर्वाचन आयोग

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने जनाएको छ ।