महाकाली पुलको काम ३ महिनादेखि ठप्प

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम झन्डै तीन महिनादेखि ठप्प छ । बजेट अभावका कारण दसैं अगाडिदेखि बन्द भएको काम अझै सुरु हुन सकेको छैन । निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा बजेट अभावले काम ठप्प भएको छ ।

सम्बन्धित सामग्री

तीन महिनादेखि धितोपत्र बोर्डबाट नयाँ आइपिओ निष्कासन ठप्प

नेपाल धितोपत्र बोर्डले तीन महिनादेखि साधारण सेयर (आइपिओ) निष्कासनका लागि अनुमति दिएको छैन । बोर्डमा नयाँ अध्यक्ष नहुँदा पाइपलाइनमा रहेका कम्पनीले पनि अनुमति नपाएका हुन् ।  तत्कालीन बोर्ड अध्यक्ष रमेशकुमार हमालको कार्यकाल गत...

त्रिनगर प्लान्ट क्वारेन्टिन चार महिनादेखि ठप्प

धनगढी । कैलालीको त्रिनगर भन्सार नाकाबाट खाद्यान्न, तरकारी, फलफूल, कुखुराको दानालगायत वस्तुको आयात चार महिनादेखि ठप्प रहेको छ । सरकारले त्रिनगर भन्सारमा रहेको प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालय बन्द गरेपछि भारत भएर आयात हुने धान, गहुँ, मकै, दलहनलगायत खाद्यान्न, फलफूल, तरकारी, पशुपन्छी तथा दुग्धजन्य वस्तुको आयात गत २८ साउनदेखि रोकिएको हो । प्लान्ट क्वारेन्टिनको टुर […] The post त्रिनगर प्लान्ट क्वारेन्टिन चार महिनादेखि ठप्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अरुण तेस्रो आयोजना पावर हाउसको काम एक महिनादेखि ठप्प

संखुवासभा : संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गका बासिन्दाको आन्दोलनका कारण एक महिनादेखि ठप्प छ। गत भदौ १६ गते देखि अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गका मुआब्जा पीडितले आन्दोलन गरिरहेका छन् । आयोजना विकास सम्झौता (पीडीए) मा स्थानीयको अवरोधका कारण काम रोकिए दैनिक पाँच करोड रुपैयाँ नेपाल सरकारले क्षतिपूर्ति ब्यहोर्नु पर्ने शर्त उल्लेख गरिएको छ। एक महिनादेखि  बन्द हुँदा डेढ अर्ब रुपैयाँ भन्दा बढी राज्यलाई क्षति पुगे

दुई महिनादेखि ठप्प रेसुङ्गा बिमानस्थल

गुल्मी । गुल्मीको रेसुङ्गा बिमानिस्थल विगत दुई महिनादेखि उठान नभएका कारण ठप्प रहेको छ । गत वैशाख अन्तिम साताबाट उडानको अनुमति पाएको रेसुङ्गा बिमानिस्थलमा झण्डै एक महिना उडान भयो । त्यसपछि जेठको अन्तिम साता उडान भएकोमा त्यसयताा उडान नै हुन सकेको छैन । बिमानिस्थलमा बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान अनुमति पाएपनि शुक्रबार […] The post दुई महिनादेखि ठप्प रेसुङ्गा बिमानस्थल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कालाेपत्रकाे ठेक्का लिएकाे कम्पनी सामान उठाएर हिँड्दा ५ महिनादेखि काम ठप्प

खोटाङ – ठेकेदारले अलपत्र छाडेपछि खोटाङको महुरे–राजापानी (२२ किलोमिटर) सडककाे कालोपत्रको काम पाँच महिनादेखि ठप्प बनेको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी सडक खण्ड कालोपत्रको ठेक्का लिएको भारत कन्ट्रक्शन/सिद्धी शाही जेभीले गएकाे पुसदेखि आयोजनाको काम अलपत्र पारेको हो । गाडी, क्रसरलगायतका मेशिन उठाएर हिँडेको ठेकेदार कम्पनी अहिलेसम्म निर्माणस्थलमा नफर्किएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो । पुस अन्तिम हप्तादेखि निर्माणस्थलबाट उप...

६ महिनादेखि तलब नपाउँदा शिक्षक आन्दोलनमा, विद्यालयको पढाइ ठप्प

धनुषा : नगराइन नगरपालिकाका  सामुदायिक विद्यालयमा शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प भएको छ।  शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । नगरसभाबाट बजेट पास नभएका कारण यहाँका शिक्षकले छ महिनादेखि पारिश्रमिक पाएका छैनन्। ती विद्यालयका शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । सर्वदलीय र सर्वपक्षीय बैठक पटकपटक बसे पनि समस्या समाधान हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताए। नगराइन नगरपालिकामा १६ सामुदायिक विद्यालय छन् । तलबका लागि शिक्षकले दै

दुई महिनादेखि ठप्प सहिद मार्ग, सडक बने पनि दुर्गमलाई सधैँ दुःख

लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्व प्राकृतिक सुन्दरताले जति सुन्दर छ, त्यो सुन्दरताभित्र लुकेको पीडा पनि उत्तिकै छ । मुख्य रुपमा सडकको अवस्थाले त्यहाँका बासिन्दाको जनजीवन कष्टकर बन्ने गरेको छ । तराईसँग जोड्ने सडक दुुई महिनादेखि ठप्प छ ।सहिद मार्गले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङसँग पहाडी जिल्ला रोल्पा र प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वलाई जोड्छ । दाङको घोराहीदेखि रोल्पाको होलेरी, घर्तीगाउँ, तिला, थवाङ हुँदै रुकुम पूर्वका महत– खवाङबगर–तकसेरालाई सहिद म

सिस्ने–२ मा एक महिनादेखि बिजुली ठप्प

रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–२ मा रहेको स्थानीय लघु जलविद्युत् एक महिनादेखि अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेका छन्। सिस्ने–२ मा रहेको तुबाङ खोला लघु जलविद्युत् एक महिनादेखि अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेका हुन्। ३३ किलोवाट क्षमतामा रहेको तुबाङ खोला लघु जलविद्युत् अवरुद्ध भएको एक महिना बितिसकेको छ। विद्युत् अवरुद्ध भएको एक महिना बित्दासमेत मर्मत नहुँदा वडावासी मर्कामा परेका छन्। पावर हाउसमा विद्युत् उत्पादन गर्ने जेनरेटर जलेपछि विद्युत् अवरुद्ध भएको विद्युत् अपरेटर हर्

वाणिज्य विभाग एक महिनादेखि प्रमुखविहीन

बजारमा अस्वाभाविक मूल्य वृद्धिबजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग एक महिनादेखि प्रमुखविहीन भएको छ ।तत्कालीन महानिर्देशक प्रकाश पौडेल सरुवा भएसँगै नयाँ महानिर्देशक नियुक्त नभएकाले एक महिनादेखि विभाग प्रमुखविहीन भएको हो । असोज १६ गते तत्कालिन महानिर्देशकको सरुवा भएपछि अहिलेसम्म नयाँ महानिर्देशक नियुक्त नहुँदा बजार अनुगमन र कारबाहीको काम ठप्प अवस्थामा […]