पेट सिटीस्क्यान सञ्चालन नहुँदा बिरामीलाई समस्या

झापा- झापाको विर्तामोडस्थित पूर्वाञ्चल अस्पतालले क्यान्सर बिरामीका लागि ल्याएको पेट सिटीस्क्यान उपकरण सञ्चालनको अनुमति नपाउँदा एक वर्षदेखि थन्किएको छ । उपकरण सञ्चालन नहुँदा त्यस्ता बिरामी महँगो खर्च गरेर भारतमा उपचारका जाने बाध्य भएका छन् । सो उपकरणले क्यान्सर कहाँ कहाँसम्म फैलिएको छ, उपचार कस्तो भइरहेको छ भनेर पत्ता लगाउने गरिन्छ । यसले गर्दा चिकित्सकलाई क्यान्सरका […]