हस्तकला महासंघद्वारा अस्पताल र आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ / नेपाल हस्तकला महासंघले सामाजिक उत्तरदायित्वको वहन गर्दै अस्पताल र आइसोलेसन सेन्टरहरूमा व्यक्तिगत सुरक्षा (पिपिई)सेट लगायतका स्वास्थ्य सामाग्रीहरू सहयोग गरेको छ ।  महासंघले यही जेठ