धादिङको मैदीमा जन्मेहुर्केका नारायण श्रेष्ठले पाककलाका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नयाँ पहिचान स्थापित गरेका छन् । काठमाडौंमा कक्षा १२ सम्मको अध्ययन सकेपछि कामको सिलसिलमा संयुक्त अरब इमिरेट्स (यूएई), कतार हुँदै बेलायत पुग्नुभएका नारायणले केही समयअघि सम्पन्न ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ जितेपछि उनको चर्चा थप चुलिएको छ । इन्टरकन्टिनेन्टल लन्डन ओटुका तर्फबाट नारायण र...