कर्मचारी र मजदुरमा कोरोना पुष्टिपछि आरती स्ट्रिप्स बन्द, पूर्वमा ५०% मात्र उद्योग सञ्चालनमा

विराटनगर।  मोरङको बुढीगङ्गा गाउँपालिकामा रहेको आरती स्ट्रिप्स उद्योग बन्द गरिएको छ । उद्योगमा कार्यरत कर्मचारी र मजदुर लगायत १२ जनामा