काठमाण्डाै – परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली श्रमिकहरुकाे माग विश्व बजारमा बढेकाे बताउनुभएकाे छ ।
‘कान्तिपुर आइएमई माइग्रेशन एण्ड रिमिट समिट’लाई हिजाे सम्बोधन गर्दै उहाँले वैधानिकरुपमा वैदेशिक रोजगारीका निम्ति विश्वका विभिन्न देशमा पुगेका नेपाली श्रमिकहरुले राेजगारदाताकाे मन जित्ने गरेकाे उहाँकाे भनाइ छ । मन्त्री खड्काले सीपयुक्त दक्ष जनशक्तिलाई रोजगारी दिन विभिन्न देशले नेपाल सरकारसँग आग्रह गरेका, नेपालीको इमान्दारी एवं परिश्रमको कदरसमेत गरेका बताउँदै भन्नुभयो, &...