श्रीधर पोखरेल एमालेको प्रचारप्रसारमा व्यस्त

हेटौंडा, १६ चैत : नेकपा (एकीकृत समाजवादी) को अध्यक्ष पदबाट राजीनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर चुनावपछि पार्टी कमजोर हुने भन्दै उनले पार्टी परित्यागको घोषणा गरेको थिए । त्यस लगतै बिहीबार उनलाई काठमाडौंमा एमालेका अध्यक्ष केपी ओलीले एमाले प्रवेश गराएका थिए । पोखरेल […]

सम्बन्धित सामग्री

एमाले मकवानपुरमा पोखरेल विजयी

नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल विजयी भएका छन् । एमालेको १२ औं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट ३१३ मतसहित पोखरेल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

एमाले मकवानपुरमा पोखरेल विजयी

नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल विजयी भएका छन् । एमालेको १२ औं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट ३१३ मतसहित पोखरेल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

एमाले मकवानपुरको अध्यक्षमा पोखरेल

नेकपा (एमाले)मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित हुनभएको छ । अध्यक्ष पदमा पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालबिच प्रतिस्पर्धा भएको थियो ।

एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित

नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । पोखरेल यसअघि कार्य समितिको सचिवालय सदस्य थिए । अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी रहेका इन्द्रमान स्याङतानले २ सय ६२ मत ल्याउँदा पोखरेलले ३ सय १३  मत ल्याएको निर्वाचन समितिले जानकारी गराएको छ । अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका थिए ।

एमाले मकवानपुर अध्यक्षमा पाँचको उम्मेदवारी

नेकपा (एमाले) मकवानपुरको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । श्रीधर पोखरेल, लालबहादुर थापा, देवराज रिमाल, इन्द्रमान स्याङतान र रघुनाथ खुलालले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।

श्रीधर पोखरेल एमालेको प्रचारप्रसारमा व्यस्त

हेटौंडा - नेकपा एकीकृत समाजवादीको अध्यक्ष पदबाट राजीनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर चुनावपछि पार्टी कमजोर हुने भन्दै उनले पार्टी परित्यागको घोषणा गरेको थिए । त्यस लगतै बिहीबार उनलाई काठमाडौंमा एमालेका अध्यक्ष केपी ओलीले एमाले प्रवे...

श्रीधर पोखरेल एमालेको प्रचारप्रसारमा व्यस्त

हेटौंडा - नेकपा एकीकृत समाजवादीको अध्यक्ष पदबाट राजीनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर चुनावपछि पार्टी कमजोर हुने भन्दै उनले पार्टी परित्यागको घोषणा गरेको थिए । त्यस लगतै बिहीबार उनलाई काठमाडौंमा एमालेका अध्यक्ष केपी ओलीले एमाले प्रवे...

एमालेमा नै फर्किए श्रीधर पोखरेल

नेकपा एकीकृत समाजवादीको मकवानपुर अध्यक्षबाट राजीनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेमा फर्किएका छन् । पार्टी विधि र पद्धति अनुसार नचलेको भन्दै पोखरेलले एकीकृत समाजवादी पार्टी परित्याग गरेका थिए ।उनले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरि आफु साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका थिए । एकीकृत समाजवादी छोडे लगत्तै उनि बिहिबार एमाले प्रवेश गरेका छन् । बुधबार काठमाडाैंमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख अतिथि रहेको पार्टी प्रवेश कार्यक्रममा उनी एमालेमा प्रवेश गरेका थिए ।केही व

एमालेमा फर्किए एकीकृत समाजवादीको जिल्ला अध्यक्ष श्रीधर पोखरेल

हेटौंडाः नेकपा (एकीकृत समाजवादी) छाडेको भोलिपल्टै श्रीधर पोखरेल नेकपा एमाले प्रवेश गरेका छन्। पोखरेललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा भएको एक कार्यक्रममा एमालेमा स्वागत गरेका हुन्। पोखरेललाई अध्यक्ष ओलीले टीका लगाएर स्वागत गरेका थिए। एकीकृत समाजवादीमा जिल्ला अध्यक्ष रहेका उनले बुधवारमात्र असन्तुष्टि जनाउँदै पार्टी छाडेका थिए। हेटौंडा उपमहानगरपालिकाको…

नेकपा समाजवादी मकवानपुरको अध्यक्षमा पोखरेल

माधव कुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन् ।बिहीबार भएको जिल्ला कमिटी बैठक तथा रुपान्तर कार्यक्रमले पोखरेलको संयोजकत्वमा २५५ सदस्यीय जिल्ला कमिटि घोषणा गरेको हो ।जिल्ला भेलामा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले पोखरेलको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेकी हुन् ।यस्तै पार्टीको उपाध्यक्षमा मीना लामा र सचिवमा विष्णु दाहाल चयन भएका छन् । उपाध्यक्ष लामा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर समेत हुन् ।नेकपा एमाले विभाजनपछि माधवकुमार