भजनी (कैलाली) १४ फागुन । वसन्ता जैविक मार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका–७ स्थित ऐतिहासिक पुरैना तालको रेखाङ्कन हुने भएको छ । २०६४र ०६५ सालमा कान्द्रा नदीमा आएको बाढीले ताल पुरिएपछि यसको अस्तित्व सङ्कटमा परेको थियो । ताल पुरिएरसंगै स्थानीयको अतिक्रमणमा परेको ताललाई पुनर्जीवन दिनका लागि रेखाङ्कनको काम अगाडि बढाइएको हो । नापी कार्यालय कैलालीले तालको […]