सिभिल बैंकको ३ अर्ब रुपैयाँ बराबरको डिभेन्चर निष्काशनका लागि प्रत्याभूति साझेदार नियुक्त

सिभिल बैंक लिमिटेडेले सार्वजानिक निष्काशन गर्न लागेको एक सय अंकित दरको ३० लाख कित्ता ‘९ प्रतिशत सिभिल बैंक डिभेन्चर २०८८’ को प्रत्याभूती साझेदार नियुक्त गरेको छ । बैंकले प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार डिभेन्चर निष्काशन तथा व्यवस्थापनका लागि प्रत्याभूतिकर्ताहरुमा नागरिक लगानी कोष, प्रभु क्यापिटल लिमिटेड, ग्लोबल आइएमई क्यापिटल लिमिटेड र माछापुच्छ्रे कृती क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।आइतबार एक कार्यक्रमका बीच डिभेन्चर निष्काशन संस्था सिभिल बैंक र