भूकम्प पीडितले पाएनन् आवास अनुदान

मेलम्ची नगरपालिका-९ रातमाटाका लोकेन्द्रबहादुर तामाङले पुनर्निर्माण प्राधिकरणले तोकेको मापदण्डमा घरको डीपीसी सकेर

सम्बन्धित सामग्री

डेढ महिनादेखि त्रिपालमा छन् पीडित, अझै पाएनन् आवास निर्माणको अनुदान

५ पुस, सुर्खेत । सरकारले अस्थायी टहरा निर्माणमा ढिलाइ गर्दा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित थप समस्यामा परेका छन् । १७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट घरबारविहीन भएका पीडितहरु पाल टाँगेर बसेका छन् । तर चिसोका कारण उनीहरुको दैनिकी कष्टकर बनेको छ । चिसोकै कारण केहीले ज्यान गुमाएका छन् । ‘डेढ महिनादेखि […]